नेपालीहरुको महान पर्व बिजया दशमी शुुभ दिपावली नेपाल सम्वत् एवं छठ पर्व २०७९ को पावन अवसरमा सम्पूर्ण उद्योगी, व्यापारी, व्यवसायीहरुका साथै देश तथा विदेशमा बस्नुु हुुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।